Skip to main content

Truth

Updated Markdown
 Truth

धेरै नै खुसी देख्दै होलाउ तिमी मलाई
देखेको कुरा सत्य नहुन सक्छ प्रिय ।
देख्दैमा , सबै सत्य देखेको हुने भए
मैले तिमीलाई पनि हजारौंमा एक देखेको थिएँ ।

No comments yet. Be the first to comment.

More from this blog