#  Truth

धेरै नै खुसी देख्दै होलाउ तिमी मलाई  
देखेको कुरा सत्य नहुन सक्छ प्रिय ।  
देख्दैमा , सबै सत्य देखेको हुने भए  
मैले तिमीलाई पनि हजारौंमा एक देखेको थिएँ ।
