Skip to main content

Command Palette

Search for a command to run...

Change of mind

Updated
Change of mind

हिजो सम्म मेरो हुन

मरिहत्ते गर्ने उनले ,

आज मेरै कुरा काट्दै छिन् रे ,

साटेका ति सपना अरु सँगै साट्दैछिन् रे ,

नराम्रो उदाहरणमा मेरो नाम सिकाउदैछिन

रे ।