Skip to main content

Maybe

Updated Markdown

तिमी यही दिनको पर्खाईमा त छौ,

जुन दिन म तिमीबाट सधैंलाई टाढा हुनेछु,

तिमी यही दिनको पर्खाइमा त छौ,

जुन दिन मलाई हेर्न आकाश हेर्ने छौं।

No comments yet. Be the first to comment.

More from this blog