# Maybe

तिमी यही दिनको पर्खाईमा त छौ,

जुन दिन म तिमीबाट सधैंलाई टाढा हुनेछु,

तिमी यही दिनको पर्खाइमा त छौ,

जुन दिन मलाई हेर्न आकाश हेर्ने छौं।
