No words
प्रेमको अर्थ नबुझ्नेसँग
माया गास्न पुगिएछ
धेरै माया गर्छ भन्ने सोच्या थिए
ठूलो भ्रममा पर्न पुगिएछ ।
Comments
Join the discussionNo comments yet. Be the first to comment.
प्रेमको अर्थ नबुझ्नेसँग
माया गास्न पुगिएछ
धेरै माया गर्छ भन्ने सोच्या थिए
ठूलो भ्रममा पर्न पुगिएछ ।
No comments yet. Be the first to comment.
सिरिरि हावा पनि चल्दैछन् रेतिमी बस्ने त्यो सहरैमा,,उडाई लगे होलान् ती अपुरा कथाहरु ,गाँसेका थियौ १६ को उमेरैमा ।।

मेरा हर कविताका शीर्षक बनिदेउ ल तिमी सुन्दर शब्दहरू र विषयवस्तुहरु म नै चुनुम्ला । मेरा हर गन्तव्यका सहयात्री बनिदेउ ल तिमी धेरै उचाइमा पुग्ने बाटाहरू म आफै रोजौला। मेरा हर उताब चढावमा साथ बनिदेउ ल ति

हिजो सम्म मेरो हुन मरिहत्ते गर्ने उनले , आज मेरै कुरा काट्दै छिन् रे , साटेका ति सपना अरु सँगै साट्दैछिन् रे , नराम्रो उदाहरणमा मेरो नाम सिकाउदैछिन रे ।

हुन्छ मात्रै भन न तिमी,बाँकी जीवन सँगै काटौंला ।हातमा हात मात्रै मिलाईदेऊ तिमी,उदहारण बनी शिखरमा पुगौँला।

Remembering , the eye contact once I made with you, smile you gave after seeing me. Remembering , the first text you sent saying hi, Remembering myself being somehow shy Sometimes I feel you were mean
