I will be fine
छुटिने हैन् जोडिने कुरा गर,
रिसाउने हैन् संसार हँसाउने कुरा गर,
गर्नु छ धेरै प्रिय ,
सँगै मिलेर गरेर देखाउने कुरा गर,
धेरै आउलान् बाधा अड्चनहरु,
प्रेम होला कहिले ,
त कहिले झगडा नै होला ,
तर जस्तै आपत्ति आएपनि सँगै हुने कुरा गर।
Search for a command to run...
छुटिने हैन् जोडिने कुरा गर,
रिसाउने हैन् संसार हँसाउने कुरा गर,
गर्नु छ धेरै प्रिय ,
सँगै मिलेर गरेर देखाउने कुरा गर,
धेरै आउलान् बाधा अड्चनहरु,
प्रेम होला कहिले ,
त कहिले झगडा नै होला ,
तर जस्तै आपत्ति आएपनि सँगै हुने कुरा गर।
No comments yet. Be the first to comment.
हिजो सम्म मेरो हुन मरिहत्ते गर्ने उनले , आज मेरै कुरा काट्दै छिन् रे , साटेका ति सपना अरु सँगै साट्दैछिन् रे , नराम्रो उदाहरणमा मेरो नाम सिकाउदैछिन रे ।

हुन्छ मात्रै भन न तिमी,बाँकी जीवन सँगै काटौंला ।हातमा हात मात्रै मिलाईदेऊ तिमी,उदहारण बनी शिखरमा पुगौँला।

Remembering , the eye contact once I made with you, smile you gave after seeing me. Remembering , the first text you sent saying hi, Remembering myself being somehow shy Sometimes I feel you were mean

भूतका गल्तीहरू बिर्सिएर,वर्तमानमा सुधार्दै,कल्पना गर्दैछुआउने ती दिनहरूको 😌

फुल भनेर सम्बोधन गरौं भने फुलभन्दा सुन्दर छेउ तिमी, जुन भनेर सम्बोधन गरौं भने जुनभन्दा चम्किली छेउ तिमी ।
