# Yes  ?

हुन्छ मात्रै भन न तिमी,  
बाँकी जीवन सँगै काटौंला ।  
हातमा हात मात्रै मिलाईदेऊ तिमी,  
उदहारण बनी शिखरमा पुगौँला।
