# Thoughts

भन्ने कुरा धेरै छन् ,

सुन्ने मान्छे कोही छैनन् ,

पोख्ने दुःख धेरै छन्,

पोख्ने ठाउँ कहीँ छैन।
