# She is precious

फुल भनेर सम्बोधन गरौं भने

फुलभन्दा सुन्दर छेउ तिमी,

जुन भनेर सम्बोधन गरौं भने

जुनभन्दा चम्किली छेउ तिमी ।
