# it's ok

सिरिरि हावा पनि चल्दैछन् रे  
तिमी बस्ने त्यो सहरैमा,,  
उडाई लगे होलान् ती अपुरा कथाहरु ,  
गाँसेका थियौ १६ को उमेरैमा ।।
