# I am okay 

मनमा पीडा छ,

पोख्ने ठाउँ छैन,

जिन्दगी बेहाल छ,

काहीँ जाने ठाउँ छैन ।

हराइसके म ,

कहाँ हो थाहा छैन ,

खोज्न खोज्छु आफूलाई

तर

कहाँबाट सुरु गर्ने थाहा मलाई छैन |
