# All is well

भूतका गल्तीहरू बिर्सिएर,  
वर्तमानमा सुधार्दै,  
कल्पना गर्दैछु  
आउने ती दिनहरूको 😌
